Google ड्राइभ खोज्दै हुनुहुन्छ?
तपाईँका सबै फाइलहरू हेर्नको लागि drive.google.comमा जानुहोस्।
Google कागजातको सहयोगले तपाईं जहाँ भए पनि लेख्न, सम्पादन गर्न र सहकार्य गर्न सक्नु हुने छ। यो सुविधा निःशुल्क छ।
Google कागजातमा जानुहोस् Google कागजात डाउनलोड गर्नुहोस्तपाईंले मन पराउनुभएको Google कागजात अब अतिरिक्त सुरक्षा तथा टोलीगत नियन्त्रणको सुविधासहित।
थप जान्नुहोस्The Golden Gate Bridge is a suspension bridge spanning the Golden Gate strait, the 1 mile wide, 3 mile long channel between San Francisco Bay and the Pacific Ocean.
The structure links the U.S. city of San Francisco, on the northern tip of the San Francisco Peninsula, to Marin County, bridging both U.S. Route 101 and California State Route 1 across the strait.
Google कागजातले तपाईँको कागजातहरूलाई छरितोसँग सम्पादन र बनावट उपकरणहरूसँग तपाईँलाई पाठ र अनुच्छेदहरूलाई सजिलै ढाँचा बनाउन साथ दिन्छ। सयौं फन्टहरूबाट छनौट गर्नुहोस्, लिंक, छवि, र रेखाचित्रहरू थप्नुहोस्। सबै निःशुल्क।
तपाईँको फोन, ट्याब्लेट, वा कम्प्युटरबाट—कुनै जडान बिना नै — तपाईँ जहाँ जानु भएपनि आफ्ना कागजातहरू पहुँच गर्नुहोस्, सिर्जना गर्नुहोस्, र सम्पादन गर्नुहोस्।
Google कागजातहरू डाउनलोड गर्नुहोस्तपाईँले टाइप गरेको रूपमा तपाईँका सबै परिवर्तनहरू स्वचालित रूपमा सुरक्षित हुन्छन्। तपाईं उही कागजातको मितिद्वारा र कसले परिवर्तनहरू गरे भन्नेमा आधारित क्रमबद्ध पुरानो संस्करण हेर्न पुनरावृत्ति इतिहासको पनि प्रयोग गर्न सक्नुहुनेछ।
Android अनुप्रयोगबाट बाहिर ननिस्किकन Google खोजहरूबाट छवि, उद्धरणहरू, र पाठ अन्वेषण गर्नुहोस् र प्रेरित हुनुहोस्।
एडअनहरूको साथ तपाईँको कागजातको अनुभवलाई अझ अगाडि लैजानुहोस्। लेबलहरू र नाम ट्यागहरू सिर्जना गर्न र प्रिन्ट गर्न Avery Label Merge प्रयोग गर्नुहोस्।
तपाईँ अरू के थप्न सक्नुहुन्छ हेर्नुहोस्तपाईँ जब तयार हुनुहुन्छ कागजात तयार छन्। साधारण रूपमा तपाईँको ब्राउजर मार्फत एउटा कागजात सिर्जना गर्नुहोस् वा तपाईँको मोबाइल उपकरणको लागि अनुप्रयोग डाउनलोड गर्नुहोस्।
Google कागजातहरू डाउनलोड गर्नुहोस्