आफ्ना सबै सामग्रीमाथिको सहज र सुरक्षित पहुँच

जुनसुकै मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट आफ्ना फाइल र फोल्डरहरू भण्डारण गर्नुहोस्, सेयर गर्नुहोस् तथा तिनमा सहकार्य गर्नुहोस्।
ब्यानर
आइकन

सामूहिक कार्यलाई बढावा दिने सहकार्यमूलक क्लाउड नेटिभ एपहरू

Drive ले क्लाउड नेटिभ एपहरू कागजात, पानास्लाइड मा निर्बाध रूपमा काम गर्छ जसको सहायताले तपाईंको टोली उही समयमा प्रभावकारी ढङ्गले सहकार्य गर्न सक्छ। विद्यामान उपकरणबाट डेटा स्थान्तरण नगरिकनै पहिलो दिनै सामग्री सिर्जना गरी आफ्नो टोलीसँग सेयर गर्नुहोस्।

थप जान्नुहोस्
ब्यानर
आइकन

तपाईंको टोलीले हाल प्रयोग गरिरहेकै उपकरण तथा एपहरूसँग समायोजन

Drive तपाईंको टोलीको विद्यमान प्रविधिसँग समायोजन हुन्छ र यसले त्यसकै पूरकको रूपमा काम गर्छ। फाइलको फर्म्याट नबदलिकन Microsoft Office फाइलहरूमा सहकार्य गर्नुका साथै PDF, CAD फाइल, फोटोलगायतका १०० भन्दा बढी प्रकारका फाइलहरू सम्पादन तथा भण्डारण गर्नुहोस्।
थप जान्नुहोस्
ब्यानर
आइकन

Google को AI र खोज प्रविधिले तपाईंको टोलीलाई अझ छिटो छरितो रूपमा काम गर्न मद्दत गर्छ

Google का शक्तिशाली खोज सुविधाहरू Drive सँगै इम्बेड गरिएका छन्। यी सुविधाले तपाईंलाई अतुलनीय गति, कार्यक्षमता र विश्वसनीयता प्रदान गर्छन्। र प्राथमिकता जस्ता सुविधाहरूले तपाईं के खोजिरहनुभएको छ भन्ने कुराको अनुमान लगाउन तथा उपलब्ध सबैभन्दा सान्दर्भिक सामग्री देखाउन AI प्रयोग गर्छ। यसले तपाईंको टोलीलाई फाइलहरू भेट्टाउन लाग्ने समय ५०% सम्म घटाउन मद्दत गर्छ।
थप जान्नुहोस्
ब्यानर

जुनसुकै यन्त्रमा Drive प्रयोग गर्नुहोस्

Drive ले मुख्य सबै प्ल्याटफर्महरूमा काम गर्ने भएकाले तपाईं आफ्ना सबै ब्राउजर, मोबाइल, ट्याब्लेट र कम्प्युटरमा निर्बाध रूपमा काम गर्न सक्नुहुन्छ।

आफूले काम गर्ने शैलीमा क्रान्ति ल्याउन हजारौँ टोलीहरू पहिलेदेखि Drive प्रयोग गरिरहेका छन्।

आइकन आइकन आइकन आइकन आइकन

प्रयोगकर्ताहरू प्रतिस्पर्धी उत्पादनहरूको तुलनामा Drive प्रयोग गर्न रुचाउँछन्

स्रोत: G2.com, Inc., फेब्रुअरी २०२०

४.७

४.३

४.२

४.२


Drive तपाईंको टोलीले हाल प्रयोग गरिरहेकै उपकरणहरूसँग समायोजन हुन्छ

सुरु गरौँ

आइकन

व्यक्ति

जुनसुकै मोबाइल, ट्याब्लेट वा कम्प्युटरबाट आफ्ना फाइल र फोल्डरहरू भण्डारण, सेयर तथा हेर्नुहोस्। तपाईं यसमा पहिलो १५ जि.बि. भण्डारण निशुल्क रूपमा प्राप्त गर्नुहुन्छ।

आइकन

टोलीहरू

सहकार्यका लागि बनाइएको क्लाउडमा आधारित अझ सुरक्षित प्ल्याटफर्मको सहायताले आफ्नो टोलीलाई अझ छिटो काम गर्न मद्दत गर्नुहोस्। यो प्ल्याटफर्म प्रयोग गरेर तपाईं सजिलैसँग फाइलहरू सेयर, भण्डारण तथा हेर्न सक्नुहुन्छ।

आइकन

इन्टरप्राइज

डेटाको गोपनीयताको सुरक्षा, eDiscovery तथा अभिलेखका लागि भल्ट र सुरक्षा केन्द्रको मद्दतले आफ्नो कम्पनीको डेटाको सुरक्षा गर्नुहोस्।

स्रोतहरू